आजदेखि प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुले पार्टीका नेता कार्यकर्तालाई पेरिसडाँडामा भेट्ने

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजदेखि हरेक शुक्रबार पार्टीका नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्ने भएका छन् । सोही क्रममा प्रधानमन्त्री प्रचण्ड आज बिहान आठ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । माओवादी केन्द्रले २०८० साल वैशाख १ गतेदेखि प्रधानमन्त्रीसँगै माओवादीबाट मन्त्री बनेकाहरुलाई केन्द्रीय कार्यालय पेरिसडाँडामै भेट्ने … Continue reading  आजदेखि प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुले पार्टीका नेता कार्यकर्तालाई पेरिसडाँडामा भेट्ने